त्रिशुली नदि किनारमा मृत भेटिएका व्यक्तिको पहिचान खुल्यो
विदुर खबर
२०८२ असोज १० गते ९:२८
नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ५ कोल्पुटारस्थित त्रिशुली नदिको किनारमा मृत अवस्थामा भेटिएका एक पुरुषको पहिचान खुलेको छ ।

सो शव विदुर नगरपालिका वडा नम्बर ८ माझि गाउँका ६५ वर्षका ठुला कान्छा माझिको रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सुचना अधिकारी विक्रम लामाले जानकारी दिए ।
बिहिबार विहान ११ बजेतिर स्थानियहरुले कोल्पुटारस्थित त्रिशुली नदि किनारमा मृत अवस्थामा शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
त्यसपछि प्रहरीले घटनास्थलको अनुसन्धान गरि शवको पोष्टमार्टमको लागि त्रिशुली अस्पताल पठाएको थियो । उनको नाम र थर नखुलेपछि प्रहरीले सनाखतको लागि सबैलाई आग्रह गरेको थियो ।

मृतक माझी दुई दिनदेखि घरको सम्पर्कमा नरहेको बुझिएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना





प्रतिक्रिया