ककनीमा भालुको आक्रमणबाट एक महिला घाइते
विदुर खबर
२०८२ असोज ४ गते २२:४९
नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १ मा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छिन् ।

ककनी गाउँपालिका वडा नम्बर १ पदेलिमा भालुको आक्रमणबाट स्थानिय साईली तामाङ घाईते भएकी हुन् ।
भालुको आक्रमणबाट घाइते भएकी तामाङको गालामा चोट लागेको छ भने शरीरका अन्य मागमा समेत चोटपटक लागेको छ ।
शिबपुरी नागर्जुन राष्ट्रिय निकुञ्जको खुल्ला सिमानाको कारण घटना भएको स्थानियले बताएका छन्

पछिल्लो समय निकुञ्जको खुल्ला सिमानाका कारण बन्यजन्तुहरु मानव वस्तीमा समेत आउने गरेको भन्दै स्थानियले सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै आएका छन् ।

Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
माथिल्लो महभीर जाने सडकको ट्रयाक संचालनमा





प्रतिक्रिया