त्रिशुली नदीमा हाम फालेर बेपत्ता भएकी भट्टको शव फेला
विदुर खबर
२०८२ भदौ १७ गते १५:४१
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–५ देबिघाटस्थित त्रिशुली नदीमा सोमबार साँझ हाम फालेर बेपत्ता भएकी महिलाको शव फेला परेको छ ।

विदुर नगरपालिका वडा नम्बर ८ खुर्सानी खोलाकी ५१ वर्षीया उमादेवी भट्टको शव गोरखाको गण्डकी गाउँपालिका चन्द्रोदय माध्यमिक विद्यालयको पारिपट्टि भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
उनको शव आवश्यक प्रक्रिया पूरा गरी आफन्तलाई बुझाइएको प्रहरीले जानकारी दिएको छ ।
यसअघि सोमवार उनी जालपादेवि मन्दिरमा प्जा गरेर त्रिशुली नदितिर गएपछि उनलाई नदिले बगाएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर २ का ६ सय घरधुरीलाई ७० प्रतिशत अनुदानमा विद्युतीय चुलो
अवैध उत्खनन रोक्न गृहमन्त्री गुरुङको कडा निर्देशन
निर्माण व्यवसाय र चेकको अभिशाप
विदुर ५ मा विद्युतीय चुलो वितरण सुरु
नुवाकाेटमा जुवाको खालबाट ६ जना पक्राउ





प्रतिक्रिया