नुवाकोटको शिवपुरीमा झुन्डिएको अवस्थामा एक युवक फेला

विदुर खबर २०८२ साउन ३१ गते ८:५२

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ८ थापागाउँमा एक युवक झुन्डिएको फेला परेका छन् ।

Advertisement

बिहिवार राती स्थानिय २५ वर्षिय कृष्ण बहादुर नेपाली झुन्डिएको अवस्थामा फेला परेका छन् ।

स्थानियका अनुसार उनी झुन्डिएको अवस्थामा फेला परेपछि प्रहरीलाई सम्पर्क गरिएको थियो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया