बट्टारमा अत्याधुनिक प्रविधिसहितको फिल्म हल खुल्यो
विदुर खबर
२०८२ जेठ १२ गते २१:०३
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा अत्याधुनिक प्रविधिसहितको फिल्म हल सचालनमा आएको छ ।

युवाहरु सन्तोष अधिकारी र पासाङ लामाले पुरानो बजारमा शिवालय सिनेप्लेक्स सिनेमा हल आजदेखि सञ्चालनमा ल्याएका हुन् ।
सिनेमा हलको आईतबार चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसील उद्घाटन गरेका हुन् ।
झण्डै एक करोड रुपैयाभन्दा बढी खर्चिएर सन्तोष र पासाङले हल निर्माण गरि सञ्चालनमा ल्याएका हुन् ।
हलमा एकपटकमा २ सय ४० ले फिल्क हेर्न सक्ने संचालक अधिकारीले जानकारी दिए ।

हलको उद्घाटन सँगै पहिलो सो को रुपमा नेपाली चलचित्र ‘नरसिंहा’ प्रदर्शन गरिएको छ । हलमा दैनिक तीन शो संचालन गरिने बताइएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













छैटौँ देउराली अर्चले कपकाे उपाधी न्यु भिजनले उचाल्यो
आजदेखि नेपाल संवत् ११४६ सुरु
रसुवागढी नाकाको पुल पुननिर्माण अन्तिम चरणमा
ककनीको जलकुनीमा आगलागी हुँदा दुई घर जलेर नष्ट
आज तिहारको तेस्रो दिन लक्ष्मीपूजा गरिँदै





प्रतिक्रिया