नुवाकोटका गुरुङ सालकको खपटासहित पक्राउ
विदुर खबर
२०८१ फागुन १२ गते ८:०४
नुवाकोट । संरक्षित वन्यजन्तु सालकको खपटासहित नुवाकोटका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटका ४० वर्षिय सन्तवहादुर गुरुङ रहेका छन् । गुरुङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार साँझ काठमाण्डौको गोकर्णेश्वरबाट पक्राउ गरेको हो ।
उनीसहित अन्य तीनजनाबाट साढे ८ किलो सालकको खपटा बरामद गरिएको हो ।
पक्राउ परेकाहरुलाई खपटासहित डिभिजन वन कार्यालय हात्तिसार पठाइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण
चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला
विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै





प्रतिक्रिया