प्रेस चौतारी नुवाकोटको अध्यक्षमा अधिकारी
विदुर खबर
२०८१ माघ १८ गते २२:११
नुवाकोट । प्रेस चौतारी नुवाकोटको अध्यक्षमा श्रीराम अधिकारी चयन भएका छन् ।
शनिवार विदुरमा भएको प्रेस चौतारी नुवाकोटको सातौ अधिवेशनले अधिकारीको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा सुनिल श्रेष्ठ र महिला उपाध्यक्षमा सुमित्रा पौडेल चयन भएका छन् । यस्तै सचिवमा केदार ढकाल र सहसचिवमा केपी अधिकारी तथा कोषाध्यक्षमा शिवहरी पाठक चयन भएका छन् ।
केन्द्रीय प्रतिनिधिमा देवचन्द्र भटट, रामराजा श्रेष्ठ र सुमित्रा पौडेल चयन भएका छन् ।
त्यस्तै प्रदेश प्रतिनिधिमा भोलाराज पौडेल, पुरुषोतम रिजाल र सुशिला लामिछाने चयन भएका छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया