वहु विवाह मुद्दाका दोषी जिलिङका तामाङ पक्राउ
विदुर खबर
२०८१ माघ १५ गते १०:५०
नुवाकोट । जिल्ला अदालत नु्वाकोटबाट वहु विवाह मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोटको साविक जिलिङ गाविस वडा नम्बर १ तथा हालको बेलकोटगढी नगरपालिका वडा नम्बर ८ बस्ने सन्त बहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीको टोलीले खोजतलास गर्ने क्रममा उनलाई सोमवार विदुर नगरपालिका वडा नम्बर २ बाट पक्राउ गरेको हो ।
पक्राउ परेका तामाङलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत नुवाकोटमा बुझाईएको छ ।
उनलाई अदालतले वहुविवाहको मुद्दामा एक वर्ष जेल र ५ हजार रुपैयाँ जरिमाना तोकेको थियो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला
विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने





प्रतिक्रिया