बागमती प्रदेश लिग : बट्टारले टाईगरटिमसँग प्रतिष्पर्धा गर्दे
नुवाकोट । मकवानपुरको हेटौंडामा जारी दोश्रो बाग्मती प्रदेश लिग फुटबल प्रतियोगितामा आज बट्टार युथ क्लबले दोलखाको टाईगरटिमसँग प्रतिष्पर्धा गर्दै छ ।
हेटौंडास्थित पिप्ले क्याम्पा खेलमैदानमा दिउँसो साढे १२ बजे हुने खेलमा बट्टार युथ क्लब जीत हात पार्दे सेमिफाईनल प्रवेश गर्ने रणनीतिको साथ मैदानमा उत्रनेछ ।
यस्तै दोलखाको टाईगरटिम पनि जीत हात पार्दे प्रतियोगितामा सुखद शुरुवात गर्न चाहान्छ ।
प्रदेश लिगमा बाग्मति प्रदेशका ११ जिल्लाका क्लबहरु सहभागि रहेका छन् । प्रतियोगिता लिगकम नकआउटका आधारमा संचालन हुनेछन् ।
प्रतियोगिताको बिजेता दुई लाख र उपविजेताले एक लाख नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको फाईनल पुग्ने दुई टिमले एन्फाले आयोजना गर्ने राष्ट्रिय फुटबल लिगमा सहभागिता जनाउने बाग्मति प्रदेश फुटवल संघका महासचिव सुरज श्रेष्ठले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया