ककनी २ मा मतदान शुरु (फोटो फिचर)
विदुर खबर
२०८१ मंसिर १६ गते ८:५२
नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ मा मतदान शुरु भएको छ ।
स्थानीय तहको उप–निर्वाचन अन्र्तगत वडाध्यक्ष पदको लागि भएको निर्वाचनको लागि शिवालय मा.वि.मा विहान ७ः१६ बजे र वडा कार्यालयमा ७ ः२६ बजेबाट बमतदान सुरु भएको हो ।
मतदान गर्न मतदाताहरुको उत्साहजनक भीड लागेको छ । पहिलो मतदान रेबति रमण पुडासैनिले गरेका छन् ।


Advertisement


सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












रसुवामा नौ जनाको धरौटी जफत
नुवाकोट-१ मा रास्वपाका तिमिल्सिना निर्वाचित
गगन थापा पराजित, अमरेश निर्वाचित
देवीघाटलाई नेपालको राजघाटको रुपमा बिकास गर्न पहल गर्छु : लामिछाने
रसुवामा सामानुपातिकतर्फ पनि कांग्रेस पहिलो





प्रतिक्रिया