स्याफ्रुबेँसी–रसुवागढी सडक सञ्चालनमा आयो
विदुर खबर
२०८१ असोज १४ गते २१:००
नुवाकोट । स्याफ्रुबेँसी–रसुवागढी सडक सञ्चालनमा आएको छ ।
जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार सोमबार साँझ ६ बजेदेखि यो सडक सञ्चालनमा आएको हो ।
अहिले मझौला र साना गाडीलाई यो सडक खण्डमा जोखिम नरहेको र ठूला गाडीका लागि केही जोखिम हुने भन्दै प्रशासनले सचेत भएर यात्रा गर्न भनेको छ ।
ठाउँ-ठाउँमा पहिरो खस्ने भएकाले प्रहरीसँग समन्वय गरी यात्रा गर्न समेत प्रशासनले सचेत गराएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला
विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने





प्रतिक्रिया