नेपाल खेलकुद महासंघ नुवाकोटको अध्यक्षमा श्रेष्ठ
विदुर खबर
२०८१ साउन ३० गते ९:०३
नुवाकोट । नेपाल खेलकुद महासंघ जिल्ला कार्य समितिको अध्यक्षमा राजन श्रेष्ठ चयन भएका छन् ।
मंगलवार बट्टारमा भएको ऐतिहासिक प्रथम जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति सर्वसहमत रुपमा चयन गरेको हो ।
महासंघको उपाध्यक्षमा श्रीकृष्ण श्रेष्ठ र हरिकृष्ण क्षेत्री (प्रबिण) चयन भएका छन् भने सचिवमा महेश बखती निर्वाचित भएका छन् ।
त्यस्तै उपसचिबमा रन्जित तामाङ र सोवर्ण तामाङ चयन हुँदा कोषाध्यक्षमा सरोज डंगोल चयन भएको निर्वाचन समितिले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया