दश लाख रुपैयाँ ठगेको आरोपमा नुवाकोटका दुईजना पक्राउ
नुवाकोट । लाइट स्टोन’ देखाएर १० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले नुवाकोटका जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ३ घर भई सितापाइला बस्ने ४२ वर्षीय दिल बहादुर दमाई र दुप्चेश्वर गाउँपालिका वडा नम्बर ५ घर भई हाल दधिकोट बस्ने ३३ वर्षीय सुनिल तामाङ रहेका छन् ।
उनीहरुसँगै दोलखा भिमेश्वर नगरपालिका-६ घर भई चन्द्रागिरी बस्ने ३७ वर्षीय अम्मर बहादुर तामाङलाइ समेत समातिएकाे छ ।
पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले ४ वटा विभिन्न सकम्पनीका मोबाइल, विभिन्न बैंकको चेकबुक बरामद गरेको छ ।
पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत भक्तपुरमा पठाइएको छ ।
उनीहरूले जेठ २१ गते काठमाडौं नरेफाँट बस्ने भिमबहादुर कार्कीलाई आफूहरूसँग लाइट स्टोन रहेको भन्दै १० लाख रुपैयाँमा बिक्री गरेको प्रहरीको आरोप छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला
विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने





प्रतिक्रिया