कोपिलाको ट्रेलर सार्वजनिक

बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीय निर्मला पन्तको वास्तविक कथामा आधारित भएर निर्माण भएको फिल्म ‘कोपिला’ को ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट ४९ सेकेण्ड लामो ट्रेलर इमोसनल छ ।

Advertisement

 

प्रतिक्रिया