सेक्स बिहे अघि नै गर्नु पर्छ – ज्योति मगर

उचाई, रुप, फिगरको हिसाबले ज्योती कुनै मोडल जस्ती लाग्दिनन् । तर हुन्छ उनकै चर्चा । मोडलका रुपमा ज्योती खोज्नेहरु पनि धेरै छन् । गायन त उनको महत्वपूर्ण अंश भइ नै हाल्यो । मिठो स्वरकी धनी भएपनि ज्योतीको आवरण र कपडा लगाउने शैलीलाई बढि प्राथामिकता दिइन्छ । त्यसो त ज्योतीलाई धेरैले ‘हट एण्ड सेक्सी’ को ट्याग दिने गर्छन् । नेपाली फिल्म उद्योगमा ज्योतीलाई को ‘हट एण्ड सेक्सी’ लाग्छ त ?

Advertisement

उनले आफूलाई नायिका माला लिम्बु र नायक सबिन श्रेष्ठ ‘हट एण्ड सेक्सी’ लाग्ने बताइन् ।पछिल्लो पटक एउटा अनलाइन च्यानलमा अन्तर्वार्ता दिदै ज्योतिले मलेसियामा घटेको केहि बर्ष अघिको घट्नालाई कोट्याउँदै आफ्ना भनाइ राखेकी छन् । पत्रकारले सोधेको प्रश्नको उत्तर उनले खुलेरै दिएकी छन् ।

उनले पत्रकारसंग कुरा गर्दै सेक्स बिहे पछि मात्र होइन बिहे अघि गर्नु पनि राम्रो हो म त्यसलाई राम्रो मान्छु भन्दै खुलस्त पारेकी छन् । उनले नेपाली महिलाहरु निकै नि पिडित छन्, गर्व बाट बाहिर निस्किने बित्तिकै बलात्कार हुन्छन भन्दै नेपाली महिलाले भोग्नु परेको समस्यालाई निकै खुलेर बिरोध गरेकी छन् ।

Advertisement

 

प्रतिक्रिया