प्रतिनिधि सभामा विश्वासको मत लिँदै प्रधानमन्त्री देउवा

नुवाकोट ।  प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत मागेका छन् ।

Advertisement

पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो वैठकमा उनले आफूलाई विश्वासको मत दिन सांसदहरुलाई आग्रह गरेका हुन् ।

 

Advertisement

प्रतिक्रिया