कोभिड–१९ : लिखुको चौघडामा किटनाशक औषधी छर्कियो

चौघडा । कोरोना भाइरस (भिड–१९) को सङ्क्रमण न्यूनीकरण गर्न नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ४ बगैचाका युवाहरुले किटनाशक औषधी छर्कन शुरुआत गरेका छन । Advertisementबढी भीडभाड हुने स्थलमा किटनाशक औषधी छर्कन शुरु गरेको र यो अभियान निरन्तर सञ्चालन हुने ति युवाहरुले बताएका छन । कोरोना भाइरसको सङ्क्रमणलाई  फैलन नदिन किटनाशक औषधी छर्न शुरु गरिएको स्थानिय … Continue reading कोभिड–१९ : लिखुको चौघडामा किटनाशक औषधी छर्कियो